नाम : गगन
बहादुर पुन
first four GR पुर्व भारतीय सेना
जन्म मिति :
१९९८ साल असार
२०४९ सालमा
खानीखाेला -४ खानीका वडा अध्यक्ष
#जन्मस्थान र स्थायी बसाेबास : साबिककाे खानीखाेला गा.वि.स -४ खानी सुर्खेत ( हाल
सिम्ता गाउँपालिका -९ खानीखाेला खानी सुर्खेत)
भारती सेनामा
भर्ना : बि.स.२०१८ november
सेनाबाट अबकास
: बि.स.२०३३
#उहाँले भिडन्तमा सहभागी भएको देश र समय
सन: १९६५ र
१९७१ मा पाकिस्तान संग २ पटक भिडन्त गर्नुभएको र धेरैलाई अाफैले हानेको गाेलिले
मार्नुभएकाे
#सन: १९६३ चाईना शीत भिडन्तमा सहभागी भएको र उहाँको हात भाचिएकाे थियाे ।
उहाँ बि.स :
२०३३ साल पछि खानीखाेलामा बसाेबास गरि विभिन्न सामाजिक र राजनीतिक कृयाकलापमा
सहभागी हुनुभएको र तत्कालीन समयमा भएको देशको ठुलाे राजनीति परिवर्तनका अध्ययन तथा
त्यसको समाजमा चेतना र प्रचारप्रसारमा खटिनु भएको थियोे ।।
#जामुने बजार अालि दुनि हुँदै दह जाने राेड २०५७ फाल्गुनमा अालिकाे पनाल खाेलामा विश्व खाध्यन
सहयोगमा बजेडा मा हुन गएको निर्माणकार्य काे अाफै अध्यक्ष भई तत्कालीन माअाेबादि
कालिन समयमा समेत
शिव शंखर सिह र चेतमान
सुनार २ जनालाई साथमा लगेर अाफ्नै सक्रियतामा काम गर्नुभएको ।।
= तत्कालीन समयमा पन्च र काङ्ग्रेस का कारण धेरै पटक प्रकाउ तथा शारीरिक कष्ट
पाउनुभएकाे ।।
#तत्कालीन समयमा उहाँका साथीहरू र खानीखाेला समग्र सिम्ता र सुर्खेत जिल्लामा नेतृत्व
गर्नुहुने उहाँका दाैतरहरु
देबेन्द बि
.सि (चाेल्पा)
बालकृष्ण
बि.सि (चाेल्पा)
टाेप बहादुर
राना क्षेत्री (काडासिम्ता)
पदम बहादुर
राना क्षेत्री (काडासिम्ता)
शेर बहादुर राना क्षेत्री (काडासिम्ता)
शेर बहादुर राना क्षेत्री (काडासिम्ता)
गणेश कुमार
खत्री (काडासिम्ता)
लाेक बहादुर
खत्री (पशुनाउला)
#भारतीय सेना हुदा सेनापति मानिक्षा काे गाड भएको र उहाँको सुरक्षाको लागि तैनाथ
हुनुभएको ।।
#सेनामा हुदा पाकिस्तान काे लडाइँमा बहादुरी अाफुले पाउने ठाउँमा अाफ्नाे नाम काटेर
अर्का भारत देशका सेनाका नाम पठाई उसैलाई बहादुरी दिएको उहाँकै जिवनकाे कालाे दिन उहाँ अझै
भन्नुहुन्छ मैले गरेको र देखाएको बहादुरी खाेसेकाे देखेर धेरै धेरै मन दुखेकाे र
त्यहि पिरले अझ धेरै कम्न्यूष्ट बिचार प्रति अाकर्षित भएको र खानीखाेलामा तत्कालीन
एमाले संग संगठित भई धेरै सामाजिक कार्यहरु गर्नुभएको छ ।
#उहाले अाफ्नाे गाउँ तथा खानीखाेलाका लागि गर्नुभएको कार्यहरु :::
= बेलायती संस्थाकाे सहयोग बाट २०७१ खानी ;काडासिम्ता;उप्लाे खानि साबिक का ४;६ र ५ नम्बर
वडामा साेलार बितरण र उपलब्ध गराउनु भएको र हाल खानीखाेलाका खानी काडासिम्ता र
उपल्लो खानीका जनताकाे घरघरमा साेलार बाट उज्यालो भएको छ ।।
= बि.स . २०४२/०४३ सालमा साबिक काे खानीखाेला -४ खानीमा झिलझिले भन्ने ठाउँबाट
गाउँमा खानेपानी केबाेट संस्था संग साझेदारी गरि गाउँमा खानेपानी उहाँकै नेतृत्वमा
ल्याउनुभएकाे ।।।
= २०४९ सालमा खानीखाेला वडा-४ काे वडा अध्यक्ष
= श्री भगवती प्राथमिक बिद्यालय खानीकाे ब्यबस्थापन समितकाे अध्यक्ष तथा विभिन्न
समयमा अभिभावक संघको अध्यक्ष भई कार्य गर्नुभएको ।।
उहाँको म शीत कुरा गर्दा ब्यत्त गर्नुभएको दुख ::
: हेर नाति मेरो के दुश्मनी थियोे ती पाकिस्तानी शीत अनि चिनियाँ शीत यहि पेट र घरमा भएको
परिवारका लागि राईफल चलाए र सयौं दाजुभाइ लाई मारे परिवारबाट टाढा बनाए त्यहि पिरले
गाउँमै बसे यहाँको राजनीति र समाज सुधारका लागि सक्रिय भए धेरैको पिटाइ र बाेलि वचन र दुख
खपेर यस ठाउँमा कम्न्यूष्ट बिचार काे बिकास र जनचेतना फैलाउन दिनरात लागिरहे र अहिले पनि
सक्रियता साथ लाग्छु उहाँ २०७४ काे विभिन्न स्थानीय चुनाब प्रदेश र प्रतिनिधि सभाको चुनाबमा
समेत ७८ बर्षकाे मान्छे युवाको पछाडि पछाडि दाैडिनु भएको थियोे ।।।
#उहालाई मन पर्ने
देेश बिका र समाज परिवर्तन
#मन नपर्ने कुराहरु :
मिलन चाेक दुनि सडक अाफुखुसि बिना इन्जिनियर धेरै धेरै लम्बाई बनाई लगेको मन नपर्ने ।।
सलाम छ अहिले काे खानीखाेला बनाउनका लागि हजुरले गर्नुभएको सम्पूर्ण दुख मेहनत र संघर्ष प्रति हजुर सितकाे कुराकानीले मलाई अझ धेरै हाैसला तथा उर्जा प्राप्त भएको छ ।।
हजुरको सुस्वास्थय दिर्घायु अनि कुशल मंगल काे कामना ।।।

z'lzn /fgf If]qL
l;Dtf ufp kflnsf =( vfgLvf]nf ;'v]{t g]kfn
(*^*@@^(%%
ldtL M @)&% sflTfs @@
ldtL M @)&% sflTfs @@

outstanding
ReplyDelete